24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठआतंकवादलाई प्रश्रय दिनेहरुसँग नेपालले दूरी बनाएर बस्नुपर्छ : सांसद शुक्ला RD Creation

आतंकवादलाई प्रश्रय दिनेहरुसँग नेपालले दूरी बनाएर बस्नुपर्छ : सांसद शुक्ला RD Creation


काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद सर्वेन्द्रनाथ शुक्लाले भारतले थालेको आतंकवादविरुद्धको कदममा नेपालको पनि साथ रहेको बताएका छन् । उनले हालै पहलगाममा भएको आतंकवादी हमलापछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर उक्त हमलाको निन्दा गरेको र भारतको कदममा साथ रहेको कुरा सर्वविदितै भएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले अमेरिकालेपनि आतंकवादविरुद्धको लडाईंमा भारतको पक्षमा उभिने निर्णय गरिसकेको सुनाए । उनले विगतमा नेपालले आतंकवादको पीडा भोग्दै आएको सुनाए । उनले नेपालले अब आतंकवादलाई प्रश्रय दिनेहरुसँग दूरी बनाएर बस्नुपर्ने मत राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments