Wednesday, April 17, 2024
spot_imgspot_imgspot_imgspot_img
Homeअवर्गीकृतधरान १६ कि एक किशोरी मृत्त अवस्थामा फेला

धरान १६ कि एक किशोरी मृत्त अवस्थामा फेला

धरान, चैत ७ गते । धरान उपमहानगरपालिकाको वडा नं.१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बिचमा रहेको खोल्सीमा धरान १६ को युवतीको घाँटी रेटिएको अवस्थमा शव फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय सुनसरी धरानका प्रहरी निरीक्षक भिमराज राईको अनुसार धरान १६ बस्ने वर्ष २१ कि सुमना श्रेष्ठको २ ठाउँ घाँटी रेटिएको अवस्थामा शव फेला परेको बताउनुभयो । 

शव भन्दा केही मिटर दुरीमा घरेलु हतियार धारिलो खुकुरी पनि फेला परेको उहाँले बताउनुभयो । हत्यामा संलग्न ४ जना व्यक्तीहरु शंकाको घेरामा रहेकोले थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- NewStarFc -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments