25.1 C
Kathmandu
Thursday, April 24, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeभिडियोनिरेमद्वारा संकलित कपड़ा चेपाङ समुदायलाई हस्तांतरण

निरेमद्वारा संकलित कपड़ा चेपाङ समुदायलाई हस्तांतरण

१७ जनवरी, कुवेत। आफै कमाउनु र आफै खानु यो प्रकृति हो ,अरुले कमाओस
तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृती हो। प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृति संग जोडिएको छ । देश होस या परदेश हामी जहाँ रहेपनि सेवाको भावनालाई आत्मसात गर्दै आएका छौ ।
प्रवासको भुमिबाट अर्थात कुवेतबाट प्राय सबैले कुनैपनि दैविक प्रकोप लगायत भइपरि आउने यावत समस्याहरुमा आर्थिक सहयोग गर्दै आएको अवस्थामा निरेम प्रोडक्सनले केही पृथक कार्य गर्ने सोच सहित मकवानपुर जिल्लामा रहेका चेपाङ समुदायलाई मध्यनजर गर्दै “न्यानो बाढ़ौ”अभियान सन्चालन गर्यो ।गत अक्टूबर १५ देखि नोभेम्बर ३० सम्मै चलेको उक्त अभियानमा कुवेत रहनुभएका सामाजीक अभियन्ताका साथै तमु समाज कुवेतले न्यायो अभियानको लागी हामीलाइ कपड़ा संकलनमा सक्दो सगयोग गर्यो ।
र TVS काग्रोको विषेश सहगोयले संकलित कपड़ा नेपाल पठाउन सफल भयौ ।
करिव ३ महिनाको अथक प्रयास पछि गत सोमवार कैलाश गाउपालिका -८ मकवानपुरका चेपाङ समुदायलाई मनहरि यूवाक्ल्वको सहयार्कमा कुवेतबाट संकलित ७ सय थान कपड़ा हस्तान्तरण गरि “न्यानो बाढौ “ अभियानको समापन गरियो ।
मनहरि यूवाकल्बका अध्यक्ष समिप श्रेष्ठ , कैलाश गा.पा कि उपाधक्ष्य सुरु माया थिगं लयागत “न्यानो बाढौ”अभियानको परिकल्पना गर्ने निरेमका सदस्य शुरेश थिगं , कपड़ा संकलन गरि हस्तांतरण गर्ने कुवेत कृयाशिल सामाजीक अभियन्ता लगायत यस अभियानमा आर्थिक , भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण प्रति निरेम प्रोडक्सन कुवेत परिवार कृतज्ञ छ।

NishanPhotos Barahakshetra -5 -

भिडियो हेर्नुहोस!

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

20224 मा विश्वको व्यस्तताका बीच अन्तर्राष्ट्रिय एयरपोर्ट हडडान एयरपोर्ट – एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय

20224 एयरपोर्ट रैंकिसले एक पूर्वावलोकन दोथाको हडौना अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो जुन विश्वको शीर्ष 10 पेस्टरको बीचमा अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो। यो महिना, एयरपोर्ट...
- Advertisment -spot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू