Skip to main content

Rd Creation

नेपाल तामाङ घेदुङ कुवेतद्वारा बुद्धिमान तामाङ लाई आर्थिक सहयोग गरियो।

काठमाडौं जिल्ला साङला गा.बि स वडा न २ हाल तार्केश्वर नगरपालिका निवासी स्वर्गीय चन्द्रबहादुर तामाङ को छोरा वर्ष ३५ को बुद्धिमान तामाङ बिगत दुई महिना देखि जण्डिस बिग्रिएर People’s Diagnostic center Hospital मा आइसियुमा राखेर उपचार गर्दै हुनुहुन्छ उहाको परिवारको अनुसार २०-२५ लाख सकिसकेको र प्रत्येक दिन २५-३० हजार खर्च लाग्ने कलेजो सबै खराब भएको कारण कलेजो नै फेर्नुपर्ने अवस्था र कलेजो फेर्नुको लागि रु १८-२० लाख खर्च थप खर्च लाग्ने भएको हुनाले उहाहरुको घर जमिन पनि बिबित कारणबस तत्काल बिग्रि गर्नु नसकेको अबस्था भएकोले संस्था नेपाल तामाङ घेदुङ कुवेतद्वारा ७३हजार ७सय ३५ रुपैयाँ पठाएको जानकारी गर्दछु।

Advertisements
Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.