Skip to main content

Rd Creation

प्रवासी नेपाली मञ्च कुवेतको तेस्रो अधिवेशन १२ अगस्टमा।

दिलकुमार पाख्रीन/१० अगस्ट, कुवेत। नेकपा एमालेको प्रवास संगठन नेपाली प्रवासी मञ्छ कुवेतको तेस्रो अधिवेशन यहि आउने शुक्रबार अर्थात १२ अगस्टका दिन फर्वानिया स्थित सेफ नौशाद रेस्टुरेन्टमा हुने भएको छ। प्रवासबाट पनि देशको राजनैतिक मुद्दाहरुलाइ सम्बोधन गराउन दवाव र प्रवासबाट पनि नेपाल कम्युनिस्ट पार्टी संग आस्था जोडिएका नेपाली कामदारहरुलाइ एकीकृत गर्दै देश बिकासमा सिधा सहकार्य गर्न प्रवासी नेपाली मञ्च गठन भएको हो।

Advertisements

प्रवासमा रहेर पनि नेपाल कम्युनिस्ट पार्टी एमाले संग आस्थावान नेपालिहरुलाइ ऐक्यबद्धता गराउँदै मानविय तथा सामाजिक कार्यमा समेत निरन्तर आफ्नो गहन भुमिका निभाइरहेका प्रवासी नेपाली मञ्चले कार्यक्रम नजुधाइ दिन र कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिन सबैमा अनुरोध गरेका छन।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.