23.1 C
Kathmandu
Sunday, July 14, 2024
spot_img
Homeगृहपृष्ठम्यानचेस्टर सिटीलाई लगातार चौथोपटक प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीलाई लगातार चौथोपटक प्रिमियर लिगको उपाधि

म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३-१ को जित निकाले र आर्सनललाई २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी जित निकालेको हो ।

इंग्लिस फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक इंग्लिस शीर्ष डिभिजनको उपाधि उचालेका थिए । तर लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको भने पहिलो हो ।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king