Saturday, January 31, 2026
spot_img
Homeगृहपृष्ठआहा ! चारराते (फोटो फिचर) RD Creation

आहा ! चारराते (फोटो फिचर) RD Creation


डेबिड ओझा

पाँचथर– बिहानीको घाम हिमालमा पर्दाको दृश्य निक्कै अद्‍भुत देखिन्थ्यो । माघको चिसो सहेरै बिहानीको दृश्य देख्न रुचाउने डाँडामा देखिन्थे ।

चारराते पछिल्लो समय रुचाइएको गन्तव्य हो । आँखा अगाडी हिमाल देखिन्छ । हरेक बर्ष चौँरी महोत्सव हुने भएकाले यो ठाउँ चर्चित छ । दृश्यको सुन्दरताले मान्छे लोभिएका छन् ।

पछिल्लो समयमा टिकटक र फेसबुक रिल्समा यहाँको भिडियो देखिन्छ । भारतीय पर्यटक बाक्लो सङ्ख्यामा पुग्छन् ।

पाँचथरको फालेलुङ रहेको चारराते प्राकृतिक सुन्दरता, हिमाली दृश्य, लेकाली जनजीवन हेर्नका लगि उपयुक्त छ । भारतसँग सिमाना जोडिएको छ । सन्दकपुर, आहाल, फालोट जस्ता गन्तव्य नजिक छ । पाँचथर सदरमुकाम फिदिमबाट गाडी तथा मोटरसाइकलमा चार घण्टामा यहाँ पुगिन्छ ।

हेर्नुस् तस्विर । सबै तस्बिर – डेबिड ओझा


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments