Homeगृहपृष्ठआईएमई पे र खल्तीबीच भयो मर्जर सम्झौता

आईएमई पे र खल्तीबीच भयो मर्जर सम्झौता



काठमाडौं । नेपालका दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्ती गाभिने भएका छन् । 

दुई कम्पनीबीच आइतवार मर्जर सम्झौता भएको आईएमई पे स्रोतले जानकारी दिएको छ । मर्जरको अन्तिम स्वीकृतिका लागि दुवै कम्पनीले नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन दिएको बताइएको छ ।  

नेपालमा भुक्तानी सेवा प्रदायकबीच पहिलो पटक मर्जर हुन लागेको हो । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments