Homeगृहपृष्ठजितु नेपाललाई मातृशोक « News of Nepal

जितु नेपाललाई मातृशोक « News of Nepal


लोकप्रिय अभिनेता जितु नेपाललाई मातृशोक परेको छ।
लामो समयदेखि दम रोगले पीडित उनकी आमा योगमायाको आइतबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो। योगमायाका सात सन्तानमध्ये जितु कान्छा सन्तान हुन्।

योगमायाको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। जितुका माईला दाइले पार्थिव शरीरलाई दागबत्ती दिएका थिए। योगमायालाई अन्तिम श्रद्धाञ्जली दिन कलाकर्मी र शुभचिन्तक आर्यघाट पुगेका थिए।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments