HomeEnglish Newsक्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य खतिवडासहित ५० भन्दा बढी नेता माओवादी प्रवेश

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य खतिवडासहित ५० भन्दा बढी नेता माओवादी प्रवेश

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामकृष्ण खतिवडासहित ५० भन्दा बढी नेताहरू माओवादी केन्द्र प्रवेश गरेका छन्।

शुक्रबार (आज) सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमका बीचमा नेताहरूले माओवादी प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा कांग्रेस, एमाले, राप्रपाका नेता-कार्यकर्ता रहेका छन्। 

उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष अग्नि सापकोटालगायतले स्वागत गरेका छन्।

प्रकाशित: १ चैत्र २०८१ १६:२१ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments