HomeEnglish Newsदुर्गेशले नेपाल सुपर लिगको ओपनिङमा प्रस्तुति दिने

दुर्गेशले नेपाल सुपर लिगको ओपनिङमा प्रस्तुति दिने

कलाकार दुर्गेश थापाले नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रमको तयारी गर्दै गरेको एक भिडियो राख्दै आफू उत्साहित भएको पनि बताएका छन्।

‘नेसनल सुपर लिग’ चैत १६ गते सुरु हुँदै छ । सोही दिन दुर्गेशले दशरथ रंगशालामा दर्शकमाझ गीत गाउनेछन् । उनको यो पहिलो स्टेडियम सो पनि हो। 

प्रकाशित: ८ चैत्र २०८१ १३:०४ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments