Home गृहपृष्ठ फरार अभियुक्त २९ वर्षपछि पक्राउ

फरार अभियुक्त २९ वर्षपछि पक्राउ

0

जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेको छ ।