Homeगृहपृष्ठनेपाल प्रबासी तामाङ युवा मञ्चको अध्यक्षमा प्रकाश वाइबा तामाङ

नेपाल प्रबासी तामाङ युवा मञ्चको अध्यक्षमा प्रकाश वाइबा तामाङ

लनम तामाङ/ १८ फेब्रुअरी, मलेसिया। नेपाल प्रबासी तामाङ युवा मञ्च गठन गर्नुको उदेश्य: तामाङ समुदायको भाषा धर्म संस्कृति जगेर्ना गर्न रोजगारीको शिलसिलामा समस्यामा परेका नेपालीको उद्धार र सहयोग। नेपालमा रहेको तामाङ जातिको गुम्बा म्हने छ्योर्तेन पुनर्निर्माणमा आर्थिक सहयोग जुटाउने स्वास्थ र शिक्षा क्षेत्रमा छात्रवृत्ति दिने लगयत बिबिध क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले मलेसियाको जोहोर बारुमा प्रकाश वाइबा तामाङको अध्यक्षतामा 13 सदस्य कार्यसमिति गठन गरिएको छ ।
समितिका पदाधिकारी :
अध्यक्ष – प्रकाश वाइबा तामाङ
उपाध्यक्ष- सबिन लामा तामाङ
उपाध्यक्ष – संगीता लामा तामाङ
महासचिव – दिनेश थिङ्ग तामाङ
सचीव – बिराज तामाङ
सहसचिव – गौरी तामाङ
कोषाध्यक्ष – बिनोद स्याङतान
सहकोष आध्यक्ष – मनिषा स्याङतान
सदस्यहरु-
वाङ्जेन लामा
मेघा पाख्रीन
रमेश थिङ्ग
बिमली तामाङ
सिङगम स्याङतान
बिकास तामाङ
बुद्धि स्याङतान
राजकुमार वाइबा
राजकुमार थिङ्ग
सन्तोष बोम्जन
दावा योन्जन
बिमल वाइब
अस्मिता तामाङ रहेको महासचिव दिनेश थिङ ले जानकारी दिएको हो !साथै तत्काल गुम्बा निर्माण र अनाथ बालबालिका को लागि मन्च ले 34625 पठाउने भएको छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments