Wednesday, April 17, 2024
spot_imgspot_imgspot_imgspot_img

Press Note # Muzaini

# Muzaini मुजैनी एक्सचेन्ज कम्पनी, कुवेतको अग्रणी विनिमय सेवा प्रदायक, आफ्नो ग्राहकलाइ $10,000 अमेरिकन डलर मेगा पुरष्कार भाग्यशाली विजेता बनाउदै गर्वका साथ आफ्नो प्रमोसन र जीत अभियानको समापन गर्दछ।
सुश्री कुमारी गजुलामण्ड्यम विजेता बनीन# Muzaini अल मुजैनीले वर्षभरि विभिन्न प्रमोसन अभियानहरू मार्फत आफ्ना वफादार ग्राहकहरूलाई पुरस्कृत गर्ने निरन्तर प्रतिबद्धताको लागि गहिरो कृतज्ञता व्यक्त गर्दछ।

डिसेम्बर 26, 2023 देखि फेब्रुअरी 29, 2024 सम्म चलेको प्रमोसनमा अल मुजैनीले $ 30,000 अमेरिकन डलर सम्म पुरस्कारहरू भाग्यसाली विजेताहरुलाइ प्रदान गरयो। भव्य पुरस्कारको अतिरिक्त सयौं विजेताहरू दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरूको लागि चयन गरिएको थियो। यो प्रमोसन अन्तरगत कमर्सियल शाखाहरु, अनलाइन साखा र किवोस्क मेसिन साखाहरु मार्फत निरन्तर पैसा पठाउदा सेवा लिने क्रममा सबै ग्राहकहरूको लागि यो अफर सबै ग्राहकहरुलाइ खुल्ला गरियको थियो। Al Muzaini Exchange Company, Kuwait’s leading exchange service provider, proudly concludes its Transfer and Win Campaign by revealing the fortunate recipient of its $10,000 Mega Prize.
Ms. Kumari Gajulamandyam emerged as the winner, expressing profound gratitude for Al Muzaini’s continuous commitment to rewarding its loyal clientele through various campaigns throughout the year.

Throughout the campaign, which ran from December 26, 2023, to February 29, 2024, Al Muzaini awarded prizes totaling over $30,000. Hundreds of winners were selected for daily, weekly, and monthly prizes, in addition to the grand prize. Participation in the campaign was open to all customers availing Al Muzaini’s services, including money transfers conducted at branches, online, or through kiosks.

Al Muzaini always near you!

#almuzaini #transferandwin #winbig #muzaini #muzainiexchange #windaily #grandprize #since1942 #alwaysnearyou #app #kiosk #branches #website #transfernow

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- NewStarFc -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments