EDITOR PICKS

POPULAR POSTS

ABOUT US

निष्पक्ष समचार सुचना मनोरन्जन र जानकरिको लगि सन्चार जगतमा यहाँहरुकै साथी आर डि क्रिएशन को आधिकारिक वेबसाइट हो। आर डि क्रिएशनले सन् २०१७ ( विसं २०७४ ) देखि निरन्तर संसारभरि रहेका नेपालीभाषीलाई समसामायिक विषयवस्तुमा समाचार सामग्री प्रस्तुत गर्दै आइरहेको छ। कुवेतमा मुख्यालय रहेको आर डि क्रिएशन यसले युटुव वेबसाईट र इन्टरनेटबाट आफ्ना सामग्री प्रकाशन गर्छ। आर डि क्रिएशनले https://www.rdcreationonline.com मार्फत् चौबीसै घण्टा समाचार र अन्य सामग्री प्रकाशन गर्छ।प्रतिक्रियासम्बन्धी नीति तपाईँको प्रतिक्रियाको हामी स्वागत गर्छौँ। वेबसाइट फेसबुकमा हाम्रो सामग्रीबारे तपाईँ आफ्नो प्रतिक्रिया वा विचार लेख्न सक्नुहुन्छ। प्रतिक्रियाहरूमा तर्कसहित गरिने छलफललाई हामी प्रोत्साहित गर्छौँ। कृपया शिष्ट र मर्यादित भाषामा आफ्नो प्रतिक्रिया लेख्नुहोला। अशिष्ट शब्द लेखिएका, अनावश्यक र व्यक्तिगत आक्षेप लगाइएका, असम्बन्धित, गैरकानुनी र प्रचार सामग्री भएका प्रतिक्रियाहरू हटाइनेछन्। तपाईँले व्यक्त गर्नुभएका प्रतिक्रियाहरू हामी युटुव वा अन्य समाचार माध्यममा फेसबुकमा सार्वजनिक भएको परिचय (नाम, कार्यालय र स्थान) सहित प्रयोग गर्न सक्नेछौँ। यहाँबाहेक अन्य प्रतिक्रिया दिन चाहनुभएमा हामीलाई news@rdcreationonline.com, मा इमेलबाट सम्पर्क गर्न सक्नुहुन्छ।

Contact us: bijayrd@rdcreationonline.com

FOLLOW US

© २०१७-२०२४ RD Creation सर्वाधिकार सुरक्षित