Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठपोखरा फाइनान्सको सञ्चालकमा याम बहादुर सुर्खाली नियुक्त

पोखरा फाइनान्सको सञ्चालकमा याम बहादुर सुर्खाली नियुक्त



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले सर्वसाधारण समूहबाट एक जना सञ्चालक नियुक्त गरेको छ ।

फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहबाट रिक्त सञ्चालकमा याम बहादुर सुर्खालीलाई नियुक्त गरेको नप्से मार्फत जनाएको हो । 

उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने थरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्ती गरेको जनाएको छ ।

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments