Homeगृहपृष्ठबालेनले हटाए ‘मेरो माया लाग्छ?’ भन्ने फेसबुक स्टाटस

बालेनले हटाए ‘मेरो माया लाग्छ?’ भन्ने फेसबुक स्टाटस


काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘मेरो माया लाग्छ?’ भनेर लेखेको फेसबुक स्टाटस हटाएका छन्।

उनले शनिबार राति १० बजेपछि ‘मेरो माया लाग्छ?’ भनेर स्टाटस लेखेका थिए। उनले कुन सन्दर्भमा लेखेका हुन्, ठ्याक्कै बुझ्न सकिँदैन। तर, शाहले मुख्यत: राति नै यस्ता स्टाटस लेख्दै आएका छन्।

यस कारण उनको आलोचना समेत हुने गरेको छ। उनको यो स्टाटस भाइरल समेत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments