Friday, April 24, 2026
spot_img
Homeगृहपृष्ठमेची राजमार्गमा साना गाडी चले RD Creation

मेची राजमार्गमा साना गाडी चले RD Creation


पाँचथर– मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अवरुद्ध सडक खुलेको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईका अनुसार साना गाडी खुलेको हो ।
विहानै सडक भासिएर अवरुद्ध भएको थियो । असोज १८ को बाढी पहिरोले ठुलो क्षती गरेको सडक  पुन अवरुद्ध भएकाे थियाे । तर पानी परिरहेकाले जोखिम कायम छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments