Homeगृहपृष्ठराजनीतिमा अडान र बफादारी कांग्रेस सभापति देउवाबाट सिक्नुपर्छ : बस्नेत

राजनीतिमा अडान र बफादारी कांग्रेस सभापति देउवाबाट सिक्नुपर्छ : बस्नेत


काठमाडौँ : नेकपा (एमाले)का नेता महेश बस्नेतले राजनीतिमा अडान र बफादारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सिक्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भेटौँ देउवालाई भेटेको प्रसंग निकाल्दै यस्तो बताएका हुन्। उनले भने, ‘राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नै पर्छ।’

उनले भने, ‘राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नै पर्छ। प्रचण्डले भेटौँ न म प्रधानमन्त्रीको लागि नि:सर्त सपोर्ट गर्छु भन्दा जवाफ दिनुभएछ, “पहिले तपाईंसँग थिएँ, ओलीसँग भेटिनँ। अहिले ओलीसँग छु, तपाईंसँग भेटदिनँl” अब प्रचण्डको सत्ता फेर्ने मनको लड्डु घिउसँग खाने भए।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments