20.1 C
Kathmandu
Wednesday, May 29, 2024
spot_img
Homeगृहपृष्ठअल मुजैनीले एक्सचेञ्जद्वारा 16 हजार डलर र iphone 12 max pro उपहार

अल मुजैनीले एक्सचेञ्जद्वारा 16 हजार डलर र iphone 12 max pro उपहार

राम्रो दृष्टि/ २९ जुलाइ, कुवेत। अल मुजैनी एक्सचेञ्जले आफ्ना ग्राहकहरुका लागि Transfer and win प्रोमोशनको घोषणा गरेको छ। यश प्रोमिशन अन्तरगत अल मुजैनी एक्सचेञ्जको मोबाइल एप्लिकेसनबाट पैसा पठाएवापत हरेक दिन दुई जनालाइ 100$को दरले विद्युतिय गोला प्रथाद्वारा भाग्यशाली विजेताहरुलाइ १६ हजार अमेरिकी डलर सम्मको उपहार र Iohone 12 pro max जस्तो महत्त्वपूर्ण उपहार राखिएको छ।

अल मुजैनी एक्सचेंजले आफ्नो ग्राहकहरूको लागि “ट्रान्सफर एन्ड विन” अनलाइन अफर शुरू गरेसंगै Al Muzaini अनलाइन प्लेटफार्महरू मार्फत पैसा पठाउने ग्राहकहरू मात्र यो अफरको बिजेता बन्न सक्नेछन। यो प्रोमोशनमा विद्युतिय गोलाप्रथाद्वारा १२३ जना भाग्यशाली विजेताहरु छनौट गरि १६ हजार अमेरिकी डलर नगद पुरस्कारका साथ iPhone 12 pro max का साथै दैनिक, साप्ताहिक र मेगा ड्र गरी भारी पुरस्कारहरु अल मुजैनी एक्सचेञ्जले आफ्ना ग्राहकहरुका लागि राखिएको छ।

यो अफर २ जुलाई देखि १२ सेप्टेम्बर २०२१ सम्म मात्र लागू हुने अल मुजैनी एक्सचेञ्जका नेपालका लागि बिजनेस करिडोर इन्चार्ज राम बस्नेतले राम्रो दृष्टिलाइ जानकारी गराएका छन। ट्रान्सफर र विन अफर-प्रमोसन सबै ग्राहकहरूको लागि खुल्ला छ। अल मुजैनी एक्सचेञ्जले अनलाइन प्लेटफर्महरू मार्फत ट्रान्स्फर रकममा कुनै न्यूनतम सीमाको पर्वाह नगरी, दैनिक-२/दुइ विजेताहरूलाइ जनहि १०० अमेरिकन डलरको दरले, साप्ताहिक -१ आईफोन १२ म्याक्स प्रो, र मेगा ड्र-३ जनालाइ, २ हजार अमेरिकन डलर, र पहिलो मुजैनी एप मार्फत पहिलो ट्रान्सफर मै डबल जित्न सक्नेगरी प्रोमोशन सुरु गरेको छ।

अलमुजैनि डिजिटल प्लेटफममा एप स्टोर, गुगल प्ले, एप ग्यालेरिबाट आधुनिक र सरल विधिबाट एक क्लिकमा नै रेट जानकारी, नया ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलै सङ्ग जहाँसुकैबाट पैसा ट्रान्सफर गर्न सक्नेछन।

Al Muzaini Launches TRANSFER & WIN Promotion

Transfer Via APP & Win Dollars / IPhone 12 Max Pro.

Al Muzaini Exchange launched “Transfer & Win” promotion for its customers. Customers who send money through Al Muzaini Online platforms gets qualified for the promotion. 123 lucky customers will be chosen, and 16000 US Dollars as cash prizes along with 7 iPhone 12 Max pro, up for grabs in Daily, Weekly & Mega Draw. The promotion is valid from 25th July to 12th September 2021.

Transfer & Win Promotion is open to all customers, irrespective of any minimum limit on the transfer amount through Al Muzaini Online platforms, to qualify for Daily (2 Winners with 100USD each), Weekly (1 iPhone 12 Max Pro) & Mega draws (3 Winners with 2000USD each). 1st Transfer through Al Muzaini App double the chances of winning.

Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary, Setting rate alerts, Rate trends ,Transaction history , Western Union Transfer and more in just few clicks, from anywhere, anytime.

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू