25.1 C
Kathmandu
Sunday, July 14, 2024
spot_img
Homeगृहपृष्ठअल मुजैनी एक्सचेञ्जको Transfer and win द्वारा विजेता बनेका विजेताहरुको नाम सार्वजनिक

अल मुजैनी एक्सचेञ्जको Transfer and win द्वारा विजेता बनेका विजेताहरुको नाम सार्वजनिक

राम्रो दृष्टि/ ७ जुलाइ, कुवेत। अलमुजैनी प्रमोसन “ट्रान्स्फर एन्ड वीन”अन्लाइन सेवा मार्फत जुलाइ २५ जुलाइ देखि ३१ जुलाइ २०२१ भित्रमा अनलाइन पैसा पठाइ सकेका ग्राहकहरुको लागी पहिलो चरणको दैनिक-साप्ताहीक बिजेता आइफोन १२ प्रो म्याक्स सहितको भाग्यसाली विजेताहरुको नामावली सार्वजनीक गरीयको छ !!

पहिलो चरणको मापदन्ड अनुसार उल्लेखित समय-अवधि भित्र अनलाइन मार्फत पैसा पठाइसकेका अल्मुजैनी ग्राह्कहरुले, दैनिक-साप्ताहिक गरी धेरै आकर्षक पुरस्कार जितेका छ्न !

अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहिहरुको लागी अलमुजैनी ले ५० दिने प्रमोसन अन्तरगत ग्राह्कहरुले दैनिक र साप्ताहीक रुपमा जित्न सक्नेगरी विषेस आकर्षक पर्मोसन सन्चालन मा ल्यायको थियो ! अनलाइन सेवा लिने ग्राहकहरु ले मात्र अलमुजैनी अनलाइन बिशेष अफरमा भाग लिन सक्नेछन !११० भाग्यमानी विजेता छनोट हुनेछन, साथमा ७ वटा आइफोन१२ प्रो म्याक्स, १६००० अमेरिकन धनराशिको साथमा दैनिक, साप्ताहिक र मेगा भाग्यसाली विजेताहरु छनोट हुनेछन ! यो अफरको अवधि जुलाइ २५ ,२०२१ देखि- सेप्टेमबर १२,२०२१ सम्म मात्र हुनेछ !

पैसा पठाउदा न्युनतम मापदन्डको वाबजुत दैनिक,साप्ताहिक, र मेगा बिजेता बन्नको लागी अलमुजैनी प्लेटफम मा रहि सबै अनलाइन ग्राहकहरुको लागी यो अफर खुल्ला रहने छ !

अलमुजैनी डिजिट्ल भुक्तानी प्लेटफममा एप स्टोर, एप ग्यालरी, गुगल पेले भित्र सबैमा सबैमा अनुपम सुविधाहरु भेटिने छन ! नया ग्राहक दर्ता, हिताधिकारी थप, रेट सतर्कता, कारोवार विवरण, वेस्टन युनियन ट्रान्सफर, धेरै वित्तिय समाधानहरु केवल एक क्लिकमा जहासुकै बाट कुनैपनि समयमा सेवाग्राहिले यो सुविधालाइ प्रयोग गरी पैसा पठाउन सक्ने छ्न !

AL MUZAINI TRANSFER & WIN – Winners Announced

Al Muzaini Exchange announced “TRANSFER & WIN” Daily US Dollar Winners from 25TH July to 31st July & 1st Weekly iPhone 12 Max Pro winner.

Customers who send money through Al Muzaini Online platforms are eligible to participate in this special promotion. During the 50 days promotion, 110 lucky customers will be chosen. 7 iPhone 12 Max & 16000 US Dollars as cash prizes, up for grabs including Daily & Weekly prizes apart from the Mega Draw. The promotion is valid from 25th July to 12th September 2021. Transfer & Win Promotion is open to all customers, irrespective of any minimum limit on the transfer amount through Al Muzaini Online platforms, to qualify for Daily, Weekly & Mega draws.

Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary from phone contacts, Western Union Transfer & Rate Alerts and more in just few clicks, from anywhere, anytime.

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king