24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
HomeEnglish Newsअस्थिरता सृजना गर्ने कोसिसहरू निरर्थक बन्नेछन् : अर्थमन्त्री पौडेल

अस्थिरता सृजना गर्ने कोसिसहरू निरर्थक बन्नेछन् : अर्थमन्त्री पौडेल

अर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले अस्थिरता सृजना गर्ने कोसिसहरू भइरहेको बताएका छन्।

आइतबार (आज) मन्त्रालयमा पत्रकारहरूसँग उनले यस्तो बताएका हुन्। ‘तर, यस्ता कोसिसहरू निरर्थक बन्नेछन्,’ उनले भने, ‘कोसिसहरू भइरहेका छन्।’

उनले सरकार स्थिरताका लागि स्थिरतामा नभुलेको उल्लेख गर्दै त्यसको जगमा उभिएर मुलुकका तमाम समस्याको समाधान खोज्ने काम गरिरहेको बताए।

‘हाम्रो स्थिरताको उद्देश्य संविधानको रक्षा, आर्थिक तथा सामजािक क्षेत्रको सुधार हो। सरकार यही दिशामा अगाडि बढिरहेको छ।,’ उनले भने, ‘सरकार प्रभावकारी रूपमा सरकार अगाडि बढिरहेको छ।’

प्रकाशित: ७ वैशाख २०८२ १७:०८ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments