22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठआई.एम.ई. लाइफले नियुक्त गर्‍यो सरल सावाधिक सद्भावना दुत २०२५

आई.एम.ई. लाइफले नियुक्त गर्‍यो सरल सावाधिक सद्भावना दुत २०२५


काठमाडौं : आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा श्रीमती सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको छ ।

श्रीमती सुशिला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा” योजना को सद्भावनादुत हुन सफल भएका हुन् । यसै कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ । यसले अभिकर्ताहरुमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई कामगर्न प्रेररणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काज्यूले कम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदैजाने बताए।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments