Sunday, November 9, 2025
spot_img
Homeगृहपृष्ठइन्दिरा गोले र सुरेश तामाङको "ङाला ग्याम विवन यला ग्याम हिन्ना" बोलको...

इन्दिरा गोले र सुरेश तामाङको “ङाला ग्याम विवन यला ग्याम हिन्ना” बोलको तामाङ गीत सार्वजनिक

आर डि क्रीएशन/२३डिसेम्बर, कुवेत। तामाङ सेलो तथा लोक गित जगतकी अत्यन्तै चर्चित गायिका इन्दिरा गोले र आफ्नो प्रतिभालाइ नेपाली सांगितिक आकासमा एउटा चम्किला ताराको रुपमा प्रस्तुत भइरहेका युवा गायक सुरेश तामाङको “ङला ग्याम बिबन यला ग्याम हिन्ना” बोलको तामाङ गीत यु ट्युबमा सार्वजनिक भएको छ। इन्दिरा गोले र सुरेश तामाङको आवाजमा रहेको उक्त गीतको मोडलको रुपमा डोल्मा मनाङ्थेन,मनिषा तामाङ,गंग मोक्तान र कमल योन्जनलाइ देख्न सकिन्छ भने यसको शब्द संगित कमल योन्जनले गरेका छन।

निक्कै राम्रो र मार्मिक यश गितको कोरियोग्राफर गंग तामाङ हु । सार्वजनिक हुने बित्तिकै दर्षक स्रोताहरुको धेरै माया पाइसकेको यो गीतको भिडियोको लागि क्यामेरामा रामेश्वर जिरेलले काम गरेका छन भने एडिटिङमा भिमबहादुर तामाङ्ले गरेका छन। यसको निर्देशन कमल योन्जनले नै गरेका छन र यसलाइ श्री म्युजिक प्रालिले रिलिज गरेका छन।

भिडियो हेर्नुहोस;

https://youtu.be/U2c0NbPMEDU

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments