22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठउनकाे स्वीटर काेरियामा देखाइने RD Creation

उनकाे स्वीटर काेरियामा देखाइने RD Creation


पाँचथर – पाँचथरका विभिन्न क्षेत्रमा छायाकन गरीएकाे चलचित्र उनकाे स्वीटर दक्षिण काेेरियामा पनि प्रदर्शन हुने भएकाे छ । चलचित्र बैशाख–२६ गते रिलिज हुँदै छ ।

पाँचथर सेवा समाजकाे संयोजनमा काेरियामा प्रदर्शन गर्न लागिएकाे हाे। समाजका सदस्य राेशन बाँस्काेटाका अनुसार मे ११ तारिखमा पहिलाे शाे काेरियाकाे सउल र बुसान लगायतका सहरमा हुने छ । अापतकालिन काेष वृद्धिमा सहयोग पुग्ने अपेक्षा रहेकाे बताइएकाे छ ।

अार्टमाण्डुकाे व्यानरमा चलचित्रमा मुख्य कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विलसन विक्रम राई लगायत छन् ।

नविन चौहानले निर्देशन गरेको चलचित्र पाँचथरको नवमिडाँडा, साधुटार, लब्रेकुटि, सुकेपोखरी, फालेलुङमा छायाकन भएको थियो । हालै सार्वजनिक भएको काफ्ले भन्ने गीत अहिले निक्कै चर्चामा छ ।

- Advertisement -

चलचित्रकाे प्रचार निक्कै अाक्रामक छ । मंगलबार अफिसिय ट्रेलर सार्वजनिक भएकाे छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments