24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठऐन नआएसम्म शिक्षक आन्दोलन जारी रहन्छ : अध्यक्ष सुवेदी RD Creation

ऐन नआएसम्म शिक्षक आन्दोलन जारी रहन्छ : अध्यक्ष सुवेदी RD Creation


काठमाडौं : नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संघीय शिक्षा ऐन नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

काठमाडौंको रत्नराज्य विद्यालयमा शिक्षकहरूको आकस्मिक बैठक बसेको थियो । बैठकमा सबै शिक्षक सम्बद्व घटकहरूले आन्दोलन जारी राख्न सुझाव दिएको र सोहीअनुसार अघि बढ्ने तयारी रहेको सुवेदीले बताए ।

आइतबार दिउँसो प्रहरी र शिक्षकबीच बानेश्वर क्षेत्रमा झडप भएको थियो । झडपमा शिक्षक, एक पत्रकार र केही प्रहरी घाइते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments