Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठकाभ्रेको बनेपा अाईटी पार्कमा रहस्यमय घटना

काभ्रेको बनेपा अाईटी पार्कमा रहस्यमय घटना

आर डि क्रीएशन/ १९ नोभेम्बर, कुवेत। काभ्रेको पनौतिम आज एक रहस्यमय घटना भएको छ। पनौती नगरपालिका वडा न.५ बस्ने सुधा केसिको शव आज बिहानै रुखमा झुन्डिएको अवस्थामा भेटिएको छ। काभ्रे क्यामपसमा BA पढ्दै गरेकी सुधा अाज बिहान ५ बजे क्यामपस जाने भन्दै घर बाट हिडेकी थिइन। अान्दाजी २० बर्षकि सुधाको बिहान ७ बजेको समयमा अर्धनग्न शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।

अहिले उनको शव पोस्टमार्टमको लागि लगिएको बनेपा जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। घटना घटेको वा घटाइएको भन्ने सन्दर्भमा अहिले केही जानकारी आएको छैन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments