Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठकुवेतको राष्ट्रिय दिवसको उपलक्ष्यमा कुवेतमा ४ दिन सार्वजनिक बिदा।

कुवेतको राष्ट्रिय दिवसको उपलक्ष्यमा कुवेतमा ४ दिन सार्वजनिक बिदा।

दिलकुमार पाख्रीन/१६ फेब्रुअरी, कुवेत। कुवेत सरकारले यसपालिको राष्ट्रिय दिवस र लिब्रेशन दिवसका लागि ४ दिन (२५,२६,२७ र २८) सार्वजनिक बिदाको घोषणा गरेको छ। सामन्यतय राष्ट्रिय दिवसको लागि कुवेत सरकारले दुई दिन मात्र सार्वजनिक बिदा दिने गरेको थियो। यसपाली लिब्रेशन डे शुक्रबार परेको कारण शुक्रबारको बिदा आइतबार दिएर ४ दिन बिदा घोषणा गरेको हो।

त्यसो त यता कोरोना भाइरसको संक्रमित संख्याको बृद्धिले गर्दा कुवेतको विशेष कार्यक्रम हुने एक हप्ता पुर्ण रुपमा कर्फ्यु जारी गर्ने कुराहरु पनि चलिरहेको छ। चाडवाडको बेला जमघट बढी हुने भएकोले कोरोनाको संक्रमण झन फैलिने भएको हुँदा आगामी २२ फेब्रुअरी देखि २८ फेब्रुअरी सम्म कर्फ्यु जारि गर्न सक्ने सम्भावना पनि रहेको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments