25.1 C
Kathmandu
Thursday, April 24, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठकुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल-५ मा अल मुजैनी शाखा

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल-५ मा अल मुजैनी शाखा


आर डि क्रीएशन/ ३० अप्रील, कुवेत। Al Muzaini मुजैनीको कुवैतको १२४औं साखा कुवैतको अन्तरास्टिय बिमानस्थल जजीरा एयरलाइन्सको टर्मिनल-५ को प्रस्थान एरियामा सुभारम्भ !!

अबदेखि नेपाल लगायत बिस्वभरी यात्रा गर्दा यात्रीहरुले यात्राको समयमा Al Muzaini#मुजैनीको जजिरा कुवैत बिमानस्थल साखा बाट बैधानिक च्यानल मार्फत सजिलै गन्तव्य मुलुकमा पैसा उच्च दरमा रेमिट्यान्स पठाउन सकिने बजार प्रबन्धक राम बस्नेतले बताय !

NishanPhotos Barahakshetra -5 -

Al Muzaini#मुजैनी को १२४औं जजीरा साखा टरमिनल नम्मर-५ को पहिलो तला यात्री प्रस्थान एरियामा रातो साइनबोर्ड सहित अवस्थीत छ !

Al Muzaini Exchange मुजैनी एक्स्चेन्जका महाप्रबन्धक(General Manager) Mr. Hugh Fernandese ले, ग्राहक, मुजैनि अधिकारीहरु र अन्तरास्टिय मिडियाकर्मिहरुको उपस्थिमा रिवन काटेर उदघाटन गरे ! मुजैनी महाप्रबन्धक हुज फरनानडिजले मिडिया टोलि सङ्ग खुसि साट्दै निकट भबिष्यमा, रेमिट्यान्स सेवा लाइ अझै सेवाप्रदक र सुविधा दिदै जाने बताय !

Almuzaini Exchange-कुवैत नेपाली रेमिट्यान्स बजार प्रबन्धक राम बस्नेतले १२४ औं जजीरा साखा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसिनै ब्यबसायिक सफल्ता हुने बताय !! विशेष गरेर कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखा पुगिसकेकोले घरनजिकै रातो साइनबोर्ड सहितको Al Muzaini मुजैनी एक्स्चेन्ज बाट वैधानिक च्यानल मार्फत नेपाल पैसा पठाउन सेवा लिन सकिने बताय !!

हजारौ Al Muzaini मुजैनी नेपाली ग्राहकहरु र नेपाल प्रस्थान गर्ने यात्रीहरुले जजीरा साखा कुवैत अन्तरास्टिय बिमानस्थलदेखि उच्च दरमा ढुक्क सङ्ग वैधानिक च्यानल माध्यम बाट नेपाल पैसा पठाउन सक्नेछन ! नेपाली ग्राह्कहरु तथा सेवाग्राहिहरु बाट जजीरा बिमानस्थल प्रस्थान एरियामा नया साखा खोल्नको लागी अनुरोध भयको, र नेपाली ग्राहक चाहना लाइ Al Muzaini#मुजैनीले आज पुरा गरिदियको, बजार प्रबन्धक राम बस्नेत ले बताय !

अनलाइन कारोबारमा विशेष जोड- अलमुजैनि डिजिटल प्लेटफममा मोबाइल एप स्टोर,गुगल पेले,एप गेलरी बाट आधुनिक र सरल विधिबाट एक किलिकमा रेट जानकारी, नया ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलै सङ्ग जहासुकै बाट
पैसा ट्रान्सफर गर्न सक्नेछन !
यसपाली Al Muzaini मुजैनी अनलाइन गाहकहरुले लागी मेघा पुरस्कार मरसिडिज कार जित्न सक्ने छ्न ! अग्रेजी महिना June-30-2022 भित्र नेपाल लगायत विस्वभरी पैसा रेमिट्यान्स बैधानिक च्यानल बाट पठाउने ग्राहकहरु र नेपाली र बिदेशि मुद्रा सटही कारोवार गर्ने ग्राहकहरुले Al Muzaini मुजैनी बाट ने. रु. एक करोड+ सम्मको भाग्यसाली चिठ्ठा पुरस्कार जित्न सक्नेछन !

NishanPhotos Barahakshetra -5 -

Al Muzaini Always Near You!!
जहा तपाइ त्यहा अलमुजैनि एक्सचेन्ज
जहाँ नेपाली त्यहाँ अल्मुजैनि एक्सचेन्ज
ग्राहक पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज
हाम्रो मुजैनि तपाइको मुजैनि

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

20224 मा विश्वको व्यस्तताका बीच अन्तर्राष्ट्रिय एयरपोर्ट हडडान एयरपोर्ट – एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय

20224 एयरपोर्ट रैंकिसले एक पूर्वावलोकन दोथाको हडौना अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो जुन विश्वको शीर्ष 10 पेस्टरको बीचमा अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो। यो महिना, एयरपोर्ट...
- Advertisment -spot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू