10.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठकुवैतमा ११२ स...

कुवैतमा ११२ साखाहरुबाट अलमुजैनी एक्सेचेन्जले नेपालमा रेमिट्यान्स विप्रेषण सेवा दिदै !

RD Creation/१८ फेब्रुअरी, कुवेत। प्रेस बिमोचन:
Al Muzaini Exchange/अलमुजैनि एक्सचेन्ज कुवेतले विप्रेषण ग्राहक सेवालाइ मध्यनजर गरि कुवैत भरी ११२ साखाहरु बिस्तार गरि सेवा प्रदान गरिरहेको छ। “जहाँ तपाइ त्यहाँ अलमुजैनि एक्स्चेन्ज, जहाँ नेपाली त्यहाँ अलमुजैनि एक्सचेन्ज” विशेष योजनाका साथ कुवेतको ११२ साखा बाट नेपालीका लागि रेमिट्यान्स सेवा दिने लक्ष्य राखेको छ।

सेवाग्राहिले नेपालको नेपाल राष्ट्र बैंकबाट सम्बधन प्राप्त सबै बैंकहरुमा वैधानिक माध्यमबाट नेपाली विप्रेषण ग्राहकले प्रतिस्पर्धात्मक बजार भाउ, कम सेवा सुल्क मा परिवारजनलाइ पैसा पठाउन सक्ने छ्न। अलमुजैनि एक्स्चेन्ज कुवेतले नेपालका ठुला बैंकहरु प्रभु बैंक, ग्लोबल आइ एम इ बैंक, मेघा बैंक, नेबिल बैंक जस्ता ठुला रेमिटेन्स बैंक/कम्पनिहरु संग विप्रेषण ब्यबसायिक साझेदारी गरेको छ। ग्लोबल रेमिट (ग्लोबल आइ एम इ बैंक), सिटि एक्सप्रेस र प्रभुमोनिको २०००० भन्दा धेरै भुक्तानी साखाहरुबाट नेपालमा सेवाग्राहिले सजिलै रेमिट्यान्स भुक्तानि लिन सक्ने छन अलमुजैनि मोबाइल एप, घर र अफिस जहाँसुकैबाट अनलाइ सेवा मार्फत नेपालमा केनेट कार्ड भुक्तानी सिस्टमद्वारा सेवाग्राहीले परिवार-पृयजनलाइ रेमिट्यान्स ट्रान्सफर गर्न सक्नेछ्न।

त्यति मात्र होइन अलमुजैनी एक्सचेञ्जबाट सेवाग्राहिले बिदेशि तथा नेपाली मुद्रा सटहि गर्न सक्नेछन। कुवेतको केही मुख्य साखाहरबाट सेवाग्राहिले नेपाली कर्मचारिहरुबाट सेवा लिन सक्ने छ्न भने घना नेपाली रहने ठाउँको साखामा चाँडै नेपाली कर्मचारिबाट नै सेवा प्रदान गर्नेछन। नेपाली बिप्रेशण ग्राहकको चाहना लाइ मध्यनजर गर्दै निकट भबिस्यमा थप रेमिट्यान्स सेवा सुबिधा दिने कामहरु अघि बढिराखेको अलमुजैनी एक्सचेन्जले सेवाग्राहिलाइ यसै प्रेस बिमोचन बाट जानकारी गराउंँदछ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू