Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठटिफसिए नेपालको पदिय व्यवस्थापन सम्पन्न, संस्थाको कार्यालय उदघाटन

टिफसिए नेपालको पदिय व्यवस्थापन सम्पन्न, संस्थाको कार्यालय उदघाटन

सुनसरी( बखास ), थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको प्रथम अधिवेशनले विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति लाइ पदिय व्यवस्थापनमा प्रमाण पत्र दिएर जिम्मेवारी दिएको  छ ।

थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको अहिलेसम्म आफ्नो कार्यालय नहुदा झोला बाटै ७ वर्ष सम्म काम गरेको समस्या लाइ रामधुनी नगरपालिका ३ परिहारपुर निवासी नेपाल सरकारको पशु शाखा केन्द्रिय क्वाइरेन्टाइन अधिकृत सरिलाल चौधरी कार्यक्रमममा घोषणा गरेको छ ।

यदी सस्थाले सवै क्षेत्र वर्गलाइ सामान तरिकाले विवादस्पद रहित काम गर्यो थारु चलचित्र तथा सांस्कृतिक संघसुनसरीनेपाल लाइ आफ्नो भवन नबनुन जेल सम्म कोठा मात्र होइन कार्यालय व्यवस्थापनको लागी चाहिने डेक्स टेबलकमप्युटरप्रिन्टर वाइ फाई  सवै एक वर्ष भित्र व्यवस्थापन गरिदिने रामधुनी ३ निवासी नेपाल सरकारको केन्द्रिय पशु विभाग क्वारेन्टाइन अधिकृत सरिलाल चौधरी कार्यक्रम वाचा गरेको छ ।

झुम्काको मुख्य बजारमा रहेको उक्त भवन अहिलेको बजार भाडा दर मासिक २० हजार पर्ने अहिले एक वर्षको लागी परिक्षणको रुपमा अधिकृत चौधरी निशुल्क रुपमा दिने घोषणा गरेको हो ।

रामधुनी ५ झुम्का स्थित समारोहमा थारू चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पदीय व्यवस्थापना कार्यक्रमा संयोजक अधिकृत  अधिवक्ता सुकदेव चौधरीक सभाध्यक्षतामा निर्वाचन सदस्य रेणु चौधरी र मनोज चौधरी, महेश चौधरीहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामाना दिएका थिए ।

निर्वाचन अधिकृत सुकदेव चौधरी रोहवरमा संस्थाको विधान २०७२ को दफा १३ देहाय १ बमोजिम समिति गठन गरेको थियो ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments