Wednesday, January 14, 2026
spot_img
Homeगृहपृष्ठट्याक्सी व्यवसायी संघको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन २७ डिसेम्बरमा हुने

ट्याक्सी व्यवसायी संघको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन २७ डिसेम्बरमा हुने

आर डि क्रीएशन/ २९ सेप्टेम्बर, कुवेत। नेपाली प्रवाशी ट्यक्सी व्यवसायी संघ कुवेतको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन आगामी डिसेम्बर २७ मा युनिक अडिटोरियम हल फर्वानियामा आयोजना हुने भएको छ। संस्थाको हिजो बसेको मासिक बैठकद्वारा उक्त निर्णय गरिएको संस्थाका अध्यक्ष सुनबहादुर तामाङले जानकारी गराएका छन् ।

वैदेशिक रोजगारको शिलसिलामा कुवेत आएर ट्याक्सी चालकको रूपमा रोजगार गरि बस्ने नेपाली युवाहरुको साझा संस्था नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघले विभिन्न सामाजिक कार्यहरुमा समेत अग्रसरता देखाउदै आईरहेकोमा पछिल्लो पटक उक्त आर्थिक सहयोग पठाएको संस्थाले जनाएको छ।

संघले उक्त दिन कार्यक्रम नजुधाई दिनहुन तथा कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गराउन सहयोग पुर्याईदिन हुन पत्रकार, बुद्दिजिवी, समाजसेवी खेलाडीहरुमा अनुरोध समेत गरेको छ।

कार्यक्रम आयोजना हुने
मिति : डिसेम्बर २७, २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम हल, फर्वानिया
समय : बिहनको ठिक ११ बजे

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments