25.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु RD Creation

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु RD Creation


झापा : झापामा भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

- Advertisement -

आज साँझ ५ः३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट चारआलितर्फ गइरहेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा परी झापा जिल्ला अर्जुनधारा नगरपालिका–१० बस्ने ६८ वर्षीय टङ्कप्रसाद बराल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाँना साथ चिकित्सकले मृत घोषण गरेका हुन् ।

दुर्घटनामा संलग्न ट्रक चालक पाँचथर जिल्ला फिदिम नगरपालिका–११ बस्ने ठालुप्रसाद एक्तेन र ट्रकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments