Wednesday, April 22, 2026
spot_img
Homeगृहपृष्ठडब्लुएचओे दक्षिण पूर्वी एशिया क्षेत्रको आपतकालीन कोषमा नेपालको तर्फबाट १५ लाख सहयोग

डब्लुएचओे दक्षिण पूर्वी एशिया क्षेत्रको आपतकालीन कोषमा नेपालको तर्फबाट १५ लाख सहयोग

काठमाडौँ।

नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्थापना गरेको दक्षिण पूर्वी एशिया क्षेत्रीय आपतकालीन कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

यस क्षेत्रका सदस्य देशहरुलाई स्वास्थ्य आपतकालीन अवस्थाको तयारी तथा प्रतिकार्यका लागि स्थापित कोषमा नेपालले सो रकम सहयोग गरेको हो ।

डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रका निर्देशक साइमा वाजेदले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई पत्र लेख्दै कोषमा नेपालको तर्फबाट भएको योगदान प्रति धन्यवाद व्यक्त गरेकी छन् । उनले पत्रमा नेपालले विभिन्न मञ्चमा क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषको कुशलतापूर्वक नेतृत्व गरेको भन्दै प्रशंसा समेत गरिन ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments