Skip to main content

Rd Creation

डिसेम्बर २८, शुक्रबार हुन लागेको “तमू ल्होसार बिशेष कार्यक्रम को तयारी पुरा सम्पूर्ण मा हार्दिक निमन्त्रण

 


आर डि क्र्रेएएशन/२४ डिसेेेम्बर, कुुुुवेत। तमू ल्होसार-२०१८ का अबसरमा आगामी डिसेम्बर-२८, शुक्रबार हुन लागेको “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तमू समाज कुवेतका अध्यक्ष:राजु गुरुङ ले जानकारी दिएको छ।

Advertisements

स्थापान काल देखी हरेक बर्ष बिबिध कार्यक्रम गरी ल्होसार मनाउदै आएको समाजले यो बर्ष पनि बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ धुमधाम तरिकाले मनाउने भएको छ। खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होसार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै जाने उद्देश्यले तमू समाज, कुवेतले ल्होसार पर्व एक समावेशी ढंगबाट मनाउने भएको हो।

यहि २८ डिसेम्बर २०१८ शुक्रबार को दिन कुबेत को सल्मिय स्थित ईन्डियन public स्कुल को हलमा तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक ल्हाेसार कार्यक्रमकाे आयोजना गरिएकाे हुँदा कुबेत मा छरिएर रहनु भएका सम्पुर्ण तमु-तमुस्याेहरु कुवेतमा क्रियाशील नेपाली संघ संस्था, पत्रकार,कलाकार,खेलाडी ,बुद्धिजिवी, समाजसेवी, व्यावसायि तथा सम्पूर्ण नेपाली दाजु भाई दिदी दिदीबहिनीहरुलाई निमन्त्रणा इमेल, मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी तमु समाज कुबेत हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम: तमू फो ल्हो ल्हाेसार

मिती: २८ डिसेम्बर २०१८ शुक्रबार

समय: मधन्य १२ बजे देखी

स्थान : (indian public school (एपोलो मेडिकल सेन्टर ओपोजिट

आयोजक : तमु समाज कुबेत

नोट:- साथमा तमुकलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.