Wednesday, February 18, 2026
spot_img
Homeगृहपृष्ठदुइ बर्षिय मनिश राईको उपचार सहयोगका लागि हार्दिक अपिल ।

दुइ बर्षिय मनिश राईको उपचार सहयोगका लागि हार्दिक अपिल ।


राम्रो दृस्टी/ २२ मार्च, कुवेत। सुनसरि ईटहरि ३ बौका डेरा गरी बस्ने भुवन दुमी राईको २ बर्षिय छोरा मनिश राईको निमोनियाँ को कारण सिकिस्त भएकोले उपचारका लागि हाम्रो बिराटनगर हस्पिटलमा उपचार भैरहेको छ । बच्चाको बाबु सुन्न र बोल्न नसक्ने, आमा अर्काको घरमा भाँडा माझेर गुजारा गर्दै आएको सो परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको हुँदा सानो बाबु मनिश राईको जीवन रक्षाको लागि आर्थिक समस्या भएकोले उनको आमा जुनु राईले सबै सँग सहयोगको लागि अनुरोध गर्नुभएकोछ । तपाईंको सानो सहयोगले कसैको जीवन बच्न सक्छ तसर्थ सहयोग गर्न चाहनु हुने महानुभावले बच्चाको आमा जुनु राईलाई फोन सम्पर्क गरी सकेको आर्थिक सहयोग गर्नुहुन हार्दिक अनुरोध छ ।
सम्पर्क फोन नम्बर :
जुनु राई : +977 9804373597
अम्बिका श्रेष्ठ : +977 9852056453
कुवेत सम्पर्क राजन सुवेदी : +96566412975

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments