Skip to main content

Rd Creation

दोलखाली गायक दिलकुमारको “पागल” बजारमा (भिडियो)

पंखबहादुर शाही
२१ जनवरी, कुुुुवेत। नेपाली लोकगीत सँगितको बजारमा विभिन्न विधाका गित सँगितहरुले आफ्आफ्नो स्थान ओगट्न सफल भईरहेका हुन्छन् । वर्तमान लोक गित सँगितको बजार अलि उत्ताउलो देखिएको छ। समयसँगै अनि दर्शक श्रोताहरुको मागले कलाकर्मिले पनि परिमार्जित हुन आवाश्यक हुँनेमा कलाकर्मिको भनाई छ ।

Advertisements

लोक गित भनेको समाजको यतार्थ चित्रण, सामान्य, सबैले बुज्न सक्नु नै लोक गितको महत्व दर्शाउनुँ हो । वर्तमान लोक गितको बजार हेर्ने हो भने सँगै परिवार बसेर हेर्न नमिल्लने खालका उत्ताउला गित आउँने गितसँगितको दिनदिनानुदिन बढदै गएको छ । सोहि स्वरुप आफ्नो कला, सस्कृतिको जर्गना स्वरुप उदयमान दोलखालि कलाकार कुमार कार्किको माया प्रेम सदभावभा शब्दको गुलन्द भराउ लोक गिति एल्वम “पागल” बजारमा आएको छ ।

डि.जी.आर. एस.को व्यानरमा रहेको उक्त गित कृष्ण भट्ट र गणेश कार्किको नाममा बजारमा आएको छ ।दिलकुमार कार्कि र साबित्री के.सि.को समधुर आवाजमा सुसजित गितको शब्द दिलकुरमार कार्कि र सँगित गणेश कार्किले गरेका हुँन् ।

गितको म्युजिक भिडियोमा रुद्र सम्जना, गणेश, मुना र शुरेशको अभिनय देख्न सकिन्छ । समिर थोकरले निर्देशन, रोशनि तामाङ्ले छायाङ्कन मिन रावलले सम्पादन गरेको उक्त गित मोडल सञ्जिव ठकुरीको युटुव च्यानल मार्फत बजारमा आएको छ ।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.