Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठनेपाल आइडलका दूई पंक्षि कुवेत आउंँदै साथमा शान्ता परियार ।

नेपाल आइडलका दूई पंक्षि कुवेत आउंँदै साथमा शान्ता परियार ।

आर डि क्रीएशन/ २९ जनवरी, कुवेत। चर्चित पंक्षी गितका गायक पुष्पन प्रधान सगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ता परियार कुवेत आउने भएका छन ।
लुम्बिनी समाज नेपाल कुवेतले आगामी मार्च १५ तारिख शुक्रबार दिन जिविब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आफ्नो छैटौ वार्षिकोत्सवको अवसर पारी आयोजना गर्न लागेको “लुम्बिनी मेघा म्यूज़िक स्व: २०१९ (LUMBINI MEGA MUSIC SHOW 2019)- Buddha was born in Nepal) मा आफ्नो सागितिक प्रस्तुति दिन अतिथि कलाकारहरु कुवेत आउन लागेको कार्यक्रम सयोंजक रमेश पाल्पालीले जानकारी दिएकाछन ।


प्रवास वाटै दुखि ,पिडित, समस्यामा परेकाहरुलाई मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाजले केही नया सन्देश सहित आफ्नो छैटौ वार्षिकोत्सव सागितिक धमाका सहित मनाउने उद्देश्यले “ “लुम्बिनी मेघा म्यूज़िक सो : २०१९” आयोजना गर्ने लागिएको हुदा कुवेतमा कृयाशिल सघ संस्था ,समाजसेवी ,बुद्धिजीवी , पत्रकार , कलाकार लयागत सम्पूर्ण कुवेतवासी नेपालीलाइ हार्दीक निमन्त्रणा सहित कार्यक्रम सफल पारिदीनुहुन समाजका अध्यक्ष रुपेन हमालले सबैमाझ अनुरोध गरेका छन ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments