Wednesday, April 22, 2026
spot_img
Homeगृहपृष्ठनेपाल चिकित्सक संघद्वारा पीजीमा सिट संख्या थप गर्ने आयोगको निर्णयको स्वागत

नेपाल चिकित्सक संघद्वारा पीजीमा सिट संख्या थप गर्ने आयोगको निर्णयको स्वागत


काठमाडौँ।

नेपाल चिकित्सक संघले स्नातकोत्तर तह (पीजी) मा सिट संख्या थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयलाई स्वागत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको आयोगको १७ औँ बैठकले स्नातकोत्तर तहमा २०९ सिट थप गर्ने निर्णय गरेको थियो ।

संघले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘यस निर्णयको प्रभावले स्वास्थ्य सेवा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनेमा हामी विश्वस्त छौँ । यसबाट जेहेन्दार तथा दक्ष चिकित्कहरुलाई नेपालमा स्नाकोत्तर तालिमको अवसर प्राप्त हुने विश्वास लिएका छौँ ।’




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments