Skip to main content

Rd Creation

नेपाल तामाङ घेदुङ कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सुरेश ग्याबा अध्यक्ष

आर डि क्रीएशन/२३ नोभेम्बर, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतको नवौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। फर्वानियास्थित आइडियल अडिटोरियम हलमा हिजो सम्पन्न अधिवेशनले सुरेश ग्याबालाइ पुन: अध्यक्ष चयन गरेको छ।

Advertisements

नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङको प्रमुख आतिथ्यता तथा बरिस्ठ सल्लाहकार एवं केन्द्रिय सदस्य राम लामाको बिशेश आतिथ्यता संगै सुरेश ग्याबाको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो। अधिवेशनले महासचिवमा पनि पुन: कृश्न सिंतानलाइ चुनेको छ।

सभापती, प्रमुख अतिथी तथा विशेष अतिथिहरुले सामुहिक रुपमा नवौं वार्षिकोत्सवको केक काटेर दियोमा दिप प्रज्वालन गर्दै उद्घाटन गरेको कार्यक्रम बन्दसत्र र खुला सत्र गरि दुई भागमा विभाजन गरिएको थियो। खुला सत्र कार्यक्रम महासचिव कृश्न सिंतानले सन्चालन गरेका थिए। स्वागत मन्तव्य निवर्तमान प्रवक्ता दिलकुमार पाख्रीनले राखेका थिए भने निवर्तमान अध्यक्ष अमृत तामाङ, समाजवादी पार्टिका अध्यक्ष निर्मल स्याङ्तान, सरोकार समाज कुवेतका अध्यक्ष राम तामाङ, संरक्षक राजेन्द्र तामाङ र केन्द्रीय सदस्य राम लामा घ्लान लगाएतले शुभकामना मन्तब्य राखेका थिए।

बन्दसत्र कार्यक्रमका लागि राम लामा घलानको संयोजकत्वमा निर्वाचन मन्डली गठन गरिएको थियो। खुलासत्र कार्यक्रमको समापनपछी निर्वाचन मन्डलिलाई बन्दसत्र कार्यक्रम हस्तान्तरण गरिएको थियो। बन्द सत्र कार्यक्रम सञ्चालन निर्वाचन मण्डलिका सदस्य निर्मल स्याङ्तानले सन्चालन गरेका थिए भने निर्वाचित कार्य समितिको नाम निर्वाचन मन्डलिका प्रमुख राम लामाले उद्घोष गरेका थिए। निर्वाचित कार्यसमितिलाइ संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथी राजेन्द्र तामाङले खदा ओढाएर स्वागत गरेका थिए।

नया निर्बाचित २०१९-२०२१ मुलकार्य समितिको सदस्यहरुको नाम र पद निम्नानुसार वर्गीकरण गरिएको छ।

1 अध्यक्ष: सुरेश ग्याबा तामाङ (दोलखा)
2 बरिस्ठ उपाध्यक्ष: रेशमबहादुर लामा (रामेछाप)
3 उपाध्यक्ष: (मनोनीत गर्न बाकी)
4 महिला उपाध्यक्ष: दिल माया तामाङ (रामेछाप)
5 महासचिव: कृष्णबहादुर तामाङ (ललितपुर)
6 सचिव: राकेश मनङथेन (धादिङ)
7 महिला सचिब: डोल्मा तामाङ (रसुवा)
8 कोषाध्यक्ष: नारायण ग्लान तामाङ (मकवानपुर)
9 सह-कोषाध्यक्ष: सुब्ब फ्युबा तामाङ (धादिङ)
10 मूल सदस्य: छिरिङ तामाङ (नुवाकोट) विभागीय प्रमुख
11 मूल सदस्य: अभिनाष तामाङ (धादिङ)
12 मूल सदस्य: होम पाख्रिन तामाङ (सर्लाही)
13 मूल सदस्य: विकल्प तामाङ (मकवानपुर)
14 मूल सदस्य: राम काजी तामाङ (काभ्रेपलाञ्चोक)
15 मूल सदस्य: विश्व पासा तामाङ (नुवाकोट)
16 मूल सदस्य: अमृत मान घिसिङ (मकवानपुर) विभागीय प्रमुख
17 मूल सदस्य: रोशन तामाङ (सिन्धुपाल्चोक) आजीवन बनाउनुपर्ने
18 मूल सदस्य: हर्क मोक्तान तामाङ (मकवानपुर)
19 मूल सदस्य: रानाधोज लामा (काभ्रेपलाञ्चोक)
20 मूल सदस्य: राज कुमार घिसिङ तामाङ (तेह्रथुम)
21 मूल सदस्य: कर्म नुर्ब लामा (सुनसरी)
22 मूल सदस्य: प्रेम तामाङ (धादिङ)
23 मूल सदस्य: राम तामाङ (बल) (सर्लाही)
24 मूल सदस्य: राजेन्द्र तामाङ (मकवानपुर)
25 मूल सदस्य: हिमाल तामाङ (सिन्धुली) बिभाबिय प्रमुख
26 मूल सदस्य: बिशाल पाख्रीन तामाङ (ओखलढुंगा)
27 मूल सदस्य: सित्तामान वाईबा तामाङ (नुवाकोट) आजीवन बनाउनुपर्ने
28 मूल सदस्य: देब समसेर (रामेछाप)
29 मूल सदस्य: गुमानसिङ् तामाङ (काभ्रेपलाञ्चोक)
30 मूल सदस्य: टिका राम घिसिङ (रामेछाप)
31 मूल सदस्य: सईन्द कुमारी तामाङ (पाचथर)
32 मूल सदस्य: पूजा तामाङ (झापा)
33 मूल सदस्य: फुर्बा मोक्तान तामाङ (रसुवा) आजीवन बनाउनुपर्ने
34 मूल सदस्य: प्रेम वाईबा (कास्की)
35 मूल सदस्य: राजु गोले तामाङ (दोलखा) विभागीय प्रमुख
36 मूल सदस्य: केशर ग्लान तामाङ (ललितपुर)
37 मूल सदस्य: दिल पाख्रिन (भोजपुर)
38 मूल सदस्य: हितामाया थोकर तामाङ (नुवाकोट) विभागिय प्रमुख
39 मूल सदस्य: भिमराज गोले तामाङ (लमजुङ)
40 मूल सदस्य: चन्द्रबहादुर तामाङ (नुवाकोट)
41 मूल सदस्य: निरु लामा (मकवानपुर)
42 मूल सदस्य: दावा तितुङ तामाङ (रसुवा) आजीवन बनाउनुपर्ने
43 मूल सदस्य: पासाङ तामाङ (मकवानपुर)
44 मूल सदस्य: केदार लामा तामाङ (नुवाकोट)
45 मूल सदस्य: जगद तामाङ (काभ्रेपलाञ्चोक)

साधारण सदस्यहरुमा:
१ रमेश ग्लान लामा (चितवन)
२ मिना लामा (मकवानपुर)
३ कुमार तामाङ (चितवन
४ रेश्मा तामाङ (धादिङ)
५ बलराम बम्जन (धनकुटा)
६ तिर्सना तामाङ (सुनसरी)
७ सुन माया गोले (गोर्खा)
८ सुकुमाया मोक्तान (महत्तरी)
९ माइली लामा (सिन्धुपाल्चोक)
१० सोरा तामाङ (सिन्धुपाल्चोक)
११ मंगली माया लुङबा (निजगड)
१२ सुनिता पाख्रिन (काभे)
१३ ललित थिङ (काभ्रे)
१४ मनिष बम्जन (मकवानपुर)
१५ बुद्दी सागर तामाङ (संखुवासभा)
१६ राजन मोक्तान (मकवानपुर)
१७ निमा घले तामाङ (रसुवा)
१८ तोक बहादुर थिङ (सिन्धुपाल्चोक)

संरक्षक र सल्लाहकार समिती नाम र पद
1 संरक्षक: राजेन्द्र बम्जन तामाङ (सिन्धुपाल्चोक)
2 संरक्षक: आश बहादुर लोप्चन तामाङ (कास्की)
3 बरिस्ठ सल्लाहकार: राम बहादुर लामा ग्लान (नुवाकोट)
4 बरिस्ठ सल्लाहकार: निर्मल स्याङ्तान तामाङ (सिन्धुली)
5 प्रमुख सल्लाहकार: अमृत तामाङ (कास्की)
6 सल्लाहकार: अर्जुन तामाङ (सिन्धुपाल्चोक)
7 सल्लाहकार: राम बहादुर दोङ (सिन्धुपाल्चोक)
8 सल्लाहकार: ढुंन्डुब लोप्चन तामाङ (काभ्रेपलाञ्चोक)
9 सल्लाहकार: सुन बहादुर तामाङ (धादिङ)
10 सल्लाहकार: सिङ्गमान लोप्चन तामाङ (लमजुङ)
11 सल्लाहकार: पेमा रिन्जि तामाङ (सोलुखुम्बु)
12 सल्लाहकार: सुन बहादुर ग्लान तामाङ (नुवाकोट)
13 सल्लाहकार: सूर्यबहादुर लामा ग्लान (नुवाकोट)
14 महिला सल्लाहकार: रत्न मोक्तान (दोलखा)
15 महिला सल्लाहकार: गीता तामाङ (सिन्धुपाल्चोक)
16 महिला सल्लाहकार: लक्ष्मी मोक्तान तामाङ (काभ्रेपलाञ्चोक)
17 महिला सल्लाहकार: रमिता तामाङ (इलाम)
18 सल्लाहकार: सुर्य कुमार तामाङ (सर्लाही)
19 सल्लाहकार: नबिन लोप्चन (चितवन)
20 सल्लाहकार: राम तामाङ (झापा)
21 सल्लाहकार: युग लामा (काभ्रेपलाञ्चोक)

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.