Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठनेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशन तथा ११ औँ वार्षिकोत्सव सम्पन्न।।

नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशन तथा ११ औँ वार्षिकोत्सव सम्पन्न।।

राम्रो दृष्टि/ ७ नोभेम्बर, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशन तथा ११ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सुरेश ग्याबाको सभापतित्व तथा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य राम लामाको प्रमुख आतिथ्यतामा गत ५ नोभेम्बरका दिन कुवेतको जिलिव स्थित रिदम कम्युनिटी हलमा सो कार्यक्रम सम्पन्न भएको हो। सम्पन्न कार्यक्रमद्वार नारन घ्लान तामाङलाइ अध्यक्षताको जिम्मेवारी सुम्पिएको छ।

कार्यक्रमद्वारा नयाँ कार्यसमिती निर्वाचित गरिएको छ। राजेन्द्र तामाङको संयोजकत्वमा बनेको ५ सदस्यीय निर्वाचन समितिले पदाधिकारिहरुलाइ उम्मेदवारी शुल्क सहित उम्मेदवारी दिएर निर्वाचित गराउने गरि नयाँ कार्यसमिती बनाइएको कार्यक्रम संस्थाका प्रवक्ता दिलकुमार पाख्रीनले सञ्चालन गरेका थिए।

लामा मन्त्रबाट उद्घाटन गरेको कार्यक्रममा अमृत लोप्चन, रमिता योन्जन, अर्जुन तामाङ, हिमाल लामा, सुनबहादुर तामाङ, रण ध्वोज लामा, राजेन्द्र तामाङ र राम लामाले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तब्यको कार्यक्रम सम्पन्न भैसकेपछी कोरोनाको डर लाग्नो महामारिको बिचमा पनि आफ्नो ज्यानको प्रवाह नगरी NRNA संग हातेमालो गर्दै अवैधानिक नेपालिहरुलाइ पठाउन, राहत सामाग्रीहरु बितरण गर्न, तथा भोकाएका अवैधानिक दाजुभाइ दिदिबहिनिहरुलाइ शेल्टरमा खाना खुवाउन अमुल्य योगदान पुर्‍याएका विभिन्न ब्याक्तित्वहरुलाइ सम्मान गर्दै सभापतिद्वरा खुला शत्रको कार्यक्रम सम्पन्न भएको घोषणा गराउँदै बन्द शत्रका लागि निर्वाचन समितिलाइ कार्यक्रम सुम्पिएको थियो।

निर्वाचन समितिका सचिव राम लामाले निर्वाचित पदाधिकारी सबैको न उद्घोष गर्दै कार्यक्रमको अन्त्य गरिएको थियो।

निर्वाचित कार्यसमिती यस्तो
१ अध्यक्ष : नाराण ग्लान तामाङ मकवानपुर
२ बरिस्ठ : उपाध्यक्ष रेशम बहादुर लामा रामेछाप
३ उपाध्यक्ष : होम पाख्रिन तामाङ सर्लाही
४ उपाध्यक्ष : राम बहादुर तामाङ झापा
५ महिला उपाध्यक्ष: दिलमाया तामाङ रामेछाप
६ महासचिव : राकेश तामाङ मनङथेन धादिङ
७ सचिव पदको : पासाङ थोकर तामाङ मकवानपुर
८ महिला सचिव : ख्रिस्ट तामाङ (रेश्मा गाल्देन) धादिङ
९ कोषाध्यक्ष पदको : सुब्ब फ्युबा तामाङ धादिङ
१० सह-कोषाध्यक्ष पदको : प्रेम बाहदुर तामाङ ललितपुर

११ भातृसंगठन नेपाल तामाङ संस्कृति घेदुङ : हिमाल तामाङ अध्यक्ष सिन्धुली
१२ अनुशासन तथा मुल्याकन बिभाग प्रमुख : सुर्य लामा सर्लाही
१३ खेलकुद बिभाग प्रमुख : पेमा लामा सिन्धुपाल्चोक
१४ महिला बिभाग प्रमुख : डोल्मा पाख्रिन तामाङ रसुवा
१५ ताम्बा बिभाग प्रमुख : तोक बहादुर थिङ डम्फु सिन्धुपाल्चोक
१६ आइटी बिभाग प्रमुख : आरके लुन्ग्बा काभ्रेपलाञ्चोक

१७ मूल कार्यसमिति सदस्य : निरु लामा मकवानपुर
१८ मूल कार्यसमिति सदस्य : जुन माया तामाङ
१९ मूल कार्यसमिति सदस्य : डोल्मा तामाङ
२० मूल कार्यसमिति सदस्य : टेक बहादुर तामाङ
२१ मूल कार्यसमिति सदस्य : डम्बर मोक्तान
२२ मूल कार्यसमिति सदस्य : कुमार तामाङ चितवन
२३ मूल कार्यसमिति सदस्य : टीकाराम घिसिङ रामेछाप
२४ मूल कार्यसमिति सदस्य : सोनाम लामा सिन्धुपाल्चोक
२५ मूल कार्यसमिति सदस्य : धन बहादुर ग्लान काठमाडौं
२६ मूल कार्यसमिति सदस्य : सुभाष लामा नुवाकोट
२७ मूल कार्यसमिति सदस्य : अनिस तामाङ
२८ मूल कार्यसमिति सदस्य : पदम मोक्तान झापा
२९ मूल कार्यसमिति सदस्य : रेम लामा नुवाकोट
३० मूल कार्यसमिति सदस्य : अभिनास तामाङ धादिङ
३१ मूल कार्यसमिति सदस्य : विश्वपासा तामाङ नुवाकोट
३२ मूल कार्यसमिति सदस्य : धनराज लामा तामाङ काभ्रे
३३ मूल कार्यसमिति सदस्य : राजमान तामाङ मकवानपुर
३४ मूल कार्यसमिति सदस्य : तोक लामा सिन्धुपाल्चोक
३५ मूल कार्यसमिति सदस्य : नमराज तामाङ नुवाकोट
३६ मूल कार्यसमिति सदस्य : राजु गोले दोलखा
३७ मुल कार्यसमिति सदस्य : गुमानशिंह तामाङ काभ्रे
३८ मूल कार्यसमिति सदस्य : सईन्द्र तामाङ झापा
३९ मूल कार्यसमिति सदस्य : प्रेम तितुङ धादिङ
४० मूल कार्यसमिति सदस्य : टेक बाहदुर तामाङ नुवाकोट

१ संरक्षक : राजेद्र तामाङ सिन्धुपाल्चोक
२ संरक्षक : आश बहादुर लोप्चन तामाङ कास्की
३ संरक्षक : राम बहादुर लामा ग्लान नुवाकोट
४ संरक्षक : निर्मल कुमार तामाङ सिन्धुली
५ संरक्षक : अमृत तामाङ कास्की
६ संरक्षक : अर्जुन तामाङ सिन्धुपाल्चोक
७ संरक्षक : ढुंन्दुब दावा तामाङ काभ्रे

८ बरिष्ठसल्लाहकार : युग लामा
९ बरिष्ठसल्लाहकार : रमिता योन्जन इलाम
१० बरिष्ठसल्लाहकार : सुन बहादुर तामाङ नुवाकोट

११ प्रमुख सल्लाहकार : सुरेश ग्याबा तामाङ दोलखा

१२ सल्लाहकार : कृष्ण बहादुर तामाङ ललितपुर
१३ सल्लाहकार : रत्न मोक्तान दोलखा
१४ सल्लाहकार : सिंहमान लोप्चन लमजुङ
१५ सल्लाहकार : राणा धोज तामाङ काभ्रे
१६ सल्लाहकार : दिल कुमार पाख्रिन तामाङ भोजपुर
१७ सल्लाहकार : केशर ग्लान तामाङ ललितपुर
१८ सल्लाहकार : गीता तामाङ सिन्धुपाल्चोक
१९ सल्लाहकार : नबिन तामाङ चितवन
२० सल्लाहकार : पेमा रेन्जी तामाङ सोलुखुम्बु
२१ सल्लाहकार : सूर्यबहादुर ग्लान तामाङ नुवाकोट
२२ सल्लाहकार : लक्ष्मी मोक्तान तामाङ काभ्रे
२३ सल्लाहकार : राम बहादुर दोङ सिन्धुपाल्चोक

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments