Sunday, April 19, 2026
spot_img
Homeगृहपृष्ठनेपाल तामाङ घेदुङ कुवेतद्वारा रबिन तामाङ लाई आर्थिक सहयोग गरियो।

नेपाल तामाङ घेदुङ कुवेतद्वारा रबिन तामाङ लाई आर्थिक सहयोग गरियो।

काभ्रे जिल्ला तेमाल गाँउपालीका वडा नं.९ मुक्पाटार निवासी प्रेम तामाङको २१ बर्षिय छोरा रबिन तामाङ बिगत एक बर्ष देखि रक्त (Blood) क्यान्सर बाट पिडित भैइ पाटन अस्पतालमा उपचार गराईरहेको हुँदा हाल बिरामीको अबस्था झन कम्जोर हुँदै गएकोले डाक्टरको रिपोर्ट अनुसार (Bone Marrow) बोनम्यारो प्रत्यारोपन गर्नुपर्ने भएको हुनाले बिरामीको आर्थिक अबस्था अत्यन्तै कम्जोर रहेको र उपचारको लागि आर्थिक अभाव भएकोले नेपाल तामाङ घेदुङ कुवेतद्वारा ५० हजार ६सय ८३ रुपैयाँ आर्थिक सहयोग गरियो।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments