राप्ती नगर पालिका वार्ड नम्बर ९ निबासी ६० बर्षिय सिंगराज योन्जन को दुबै मृगौला खराब भै हाल चितवन मेडिकल कलेज भरतपुरमा डायलासिस उपचार भैरहँदा आर्थिक अभाव भएको कारणले नेपाल तामाङ घेदुङ कुवेतद्वारा ३८ हजार १सय १०रुपैयाँ आर्थिक सहयोग गरियो।