Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठनेपाल पैसा पठाउन युनिमनी (universal Money) एक्सचेञ्जद्वारा सेवा सुरु

नेपाल पैसा पठाउन युनिमनी (universal Money) एक्सचेञ्जद्वारा सेवा सुरु

पत्रकार सम्मेलनमा बोल्दै युनिमनी एक्सचेञ्जका प्रमुख अधिकारि
आर डि क्रीएशन/१० डिसेम्बर, कुवेत। नेपाल लगाएत विशवको विभिन्न मुलुकहरुमा पैसा पठाउनका लागि युनिमनि/युनिभर्सल मनि एक्सचेञ्जले गत ८ डिसेमबरबाट सेवा सुरु गरेको छ। गत डिसेम्बर ८ तारिक कुवेतको मालियास्थित JW Marriot होटलमा पत्रकार सम्मेलन गरि युनिमनी एक्सचेञ्जका प्रमुखले कुवेतबाट नेपाल लगाएत विभिन्न मुलुकमा पैसा पठाउन सजिलो, सुलभ र भरपर्दो रुपमा सेवा सुरु गरेको घोषणा गरेका छन। उनले अहिले कुवेतमा यसको १२ ओटा साखाहरुबाट सेवा सुरु गरे पनि आगामी २०२० देखि थप २५ ओटा सम्म शाखाहरुद्वारा ग्राहकहरुलाइ सेवा प्रदान गर्ने बताएका छन।

युनिभर्सल एक्सचेञ्जले अन्य बैंकको तुलनामा सुलभ , सहज र भरपर्दो तरिकाले ग्राहकहरुलाइ सेवा प्रदान गर्ने उनले बताएका छन। बैंक टू बैंक ट्रान्स्फर र ब्यक्तिको नाममा अन्य बैंकले जस्तै सहज सुविधाका साथै अनलाइन ट्रान्स्फरको समेतको ब्यबस्था रहेको छ। युनिमनि एक्सचेञ्जमा सबैजसो शाखामा नेपाली रहेकोले नेपालि भाषामा नै कुरा गरेर पैसा पठाउन सकिन्छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments