24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठनेपाल प्रहरीको इन्स्पेक्टरको अन्तिम नतिजा प्रकाशित, ७७ जना नियुक्त

नेपाल प्रहरीको इन्स्पेक्टरको अन्तिम नतिजा प्रकाशित, ७७ जना नियुक्त


काठमाडौं : नेपाल प्रहरीले इन्स्पेक्टर भर्नाको अन्तिम नजिता प्रकाशित गरेको छ। जसमा ७७ जना विभिन्न चरणको परीक्षा पास गरेर नियुक्त भएका छन्।

पहिलो नम्बरमा नव राज भट्ट, दोस्रोमा समीर शाह र तेस्रोमा रामबहादुर स्याङ्तान छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments