HomeEnglish Newsप्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) बिहान साढे ११ बजे लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्नेछन्। मुख्यमन्त्री चेतनारायण आचार्य र सभामुख तुलाराम घर्ती मगरको निमन्त्रणामा ओली दाङ जान लागेका हुन्। 

यसअघि प्रधानमन्त्री ओलीले २०७५ मा पनि पाँच नम्बर प्रदेश सभालाई सम्बोधन गरेका थिए। सम्बोधनपछि, ओलीले घोराहीमा एमालेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: ५ फाल्गुन २०८१ ०९:३१ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments