22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठबस दुर्घटनामा २७ जना घाइते RD Creation

बस दुर्घटनामा २७ जना घाइते RD Creation


काठमाडौं : श्रीलङ्काको उवा प्रान्तको महियाङ्गानायामा शुक्रबार एक बस दुर्घटना हुँदा १० जना विद्यालय जाने उमेरका बालबालिकासहित २७ जना घाइते भएका छन् ।

बसको ब्रेकमा समस्या आएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १० जना विद्यालय जाने उमेरका साना बालबालिका रहेकोसबैलाई उपचारका लागि क्षेत्रीय अस्पतालमा लगिएको प्रहरी प्रवक्ता बुद्धिका मनतुङ्गाले जानकारी दिए ।

कार्यवाहक प्रहरी महानिरीक्षक प्रियन्था वीरासूर्याले श्रीलङ्कामा ठूलो सङ्ख्यामा बस दुर्घटना यान्त्रिक र संरचनागत खराबीका कारण हुने गरेको गत बर्ष सार्वजनिक एक रिपोर्टमा उल्लेख गरेका थिए ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments