Homeगृहपृष्ठबिकास र दिक्षाको "हावा बनी" बोलको गित यु ट्युबमा

बिकास र दिक्षाको “हावा बनी” बोलको गित यु ट्युबमा

आर डि क्रीएशन/ २४ अप्रील, कुवेत। बिकास मगर र दीक्षा लिम्बुको अभिनयमा “हावा बनी” बोलको गीत यु ट्युबबाट सार्वजनिक भएको छ। युवराज चौलागाईंको आवाजले सजिएको हावा बनिलाइ दिलिप योन्जन तामाङले लेखेका हुन।

हिजोबाट बिदबासिनी म्युजिकद्वारा सार्वजनिक भएको उक्त गीतको संगित राजेश थापाले गरेका छन। क्यामेरामा कुवेतमै कार्यरत छबिलाल पान्डे छन भने यश गीतको निर्देशक बिजय कुमार बम र एडिटिङमा बिनोद बम रहेका छन। यश गीतलाई “आफ्नै छायाँले” एलबुममा समावेश गरिएको छ।

गीतको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments