Friday, January 16, 2026
spot_img
Homeगृहपृष्ठबुढानीलकण्ठस्थित एक घरमा प्रहरीकाे छापा « News of Nepal

बुढानीलकण्ठस्थित एक घरमा प्रहरीकाे छापा « News of Nepal

बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ।

दुईतले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको हो।
प्रहरीले छापा मारेर आज २३ जनालाई पक्राउ गर्नुका साथै ८८ वटा मोबाइल, १० वटा ल्यापटप पनि बरामद गरेको छ।

बरामद गरिएको मोबाइल र ल्यापटपबाट उनीहरूको कारोबारबारे अनुसन्धान गर्ने प्रहरीले बताएको छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments