10.8 C
Kathmandu
Saturday, March 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठभोजपुर सदरमुकाममा बिपलव समुह र प्रहरिबिच दोहोरो भिडन्त, एक प्रहरी हताहत भएको...

भोजपुर सदरमुकाममा बिपलव समुह र प्रहरिबिच दोहोरो भिडन्त, एक प्रहरी हताहत भएको आशंक


आर डि क्रीएशन/ १० जुलाइ, कुवेत। भोजपुर सदरमुकामा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा केही प्रहरीको हताहत भएको आशंका गरिएको छ । भोजपुर सदरमुकाको शनिबारे हटिया लाइनमा बुधबार बिहान गोली चल्दा केही प्रहरी जवान हताहत भएको स्थानीयले बताएका हुन् ।

स्थानीयले दुई प्रहरी जवान गोली लागेर बेहोस् भएको र एक गम्भीर घाइते रहेको बताएका छन् । प्रहरीले भने यो विषयमा केही जानकारी दिएको छैन । घटना बुधबार बिहान करिब सवा आठबजेतिरको हो । स्थानीयले प्रहरी र विप्लव कार्यकर्ताबीच झडप भएको बताए पनि यसको आधिकारीक पुष्टि भने भएको छैन ।

- Al Muzaini Exchange Kuwait-

अन्नपूर्ण पोस्टबाट

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

रमजानका लागि उत्तम शरीर रणवर्ती अभ्यासहरू

फिटनेस र विश्वासको लागि सुझावहरू Muscat - रमजानको बखत विश्वास र फिटनेस प्रतिबन्ध लगाइएको छ, मांसपेशीय योजना र उच्च-गहनता प्रशिक्षण उपवासले प्रभावित गर्न सकिन्छ।...

साउदी अरेबियामा अर्को अमेरिकी वार्ता भन्दा पहिले युक्रेनमा घातक रुसी डेन हमला समाचार

रसियाले युकेरेनियन शहर Zaporizhahahia मा ड्रोन आक्रमण सुरु गरेपछि वार्तालापले तीन व्यक्तिलाई मारे।संयुक्त राज्य अमेरिकासँग रविया अरेबिनाबाट तीन वर्ष युद्ध रोक्न लगातार रुक्डामा...

टर्कीले सयौं प्रदर्शनकारीहरू मेयर ट्रेडलाई हेरको रूपमा प्रदर्शन गर्दछ

नि: शुल्क सम्पादक अनलक गर्नुहोस्रुला खलाफ, FT को सम्पादक यस साप्ताहिक न्यूजलेटरमा उनको मनपर्ने कथाहरू चयन गर्नुहोस्।टर्की पुलिसले 30000 भन्दा बढी व्यक्तिहरूलाई पक्राउ...

रमजानका लागि उत्तम शरीर रणवर्ती अभ्यासहरू

फिटनेस र विश्वासको लागि सुझावहरू Muscat - रमजानको बखत विश्वास र फिटनेस प्रतिबन्ध लगाइएको छ, मांसपेशीय योजना र उच्च-गहनता प्रशिक्षण उपवासले प्रभावित गर्न सकिन्छ।...

साउदी अरेबियामा अर्को अमेरिकी वार्ता भन्दा पहिले युक्रेनमा घातक रुसी डेन हमला समाचार

रसियाले युकेरेनियन शहर Zaporizhahahia मा ड्रोन आक्रमण सुरु गरेपछि वार्तालापले तीन व्यक्तिलाई मारे।संयुक्त राज्य अमेरिकासँग रविया अरेबिनाबाट तीन वर्ष युद्ध रोक्न लगातार रुक्डामा...
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू